युवा ज्योतिष पौडेल ज्योतिष रत्न २०७५ द्वारा सम्मानित

काठमाण्डौ – दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन २०७५ मा बागलुङका युवा ज्योतिषी सूर्य पौडेल ज्योतिष रत्न अवार्डबाट विभूषित भएका छन । दुई दिनसम्म पोखरामा सम्पन्न सम्मेलनमा बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी युवा ज्योतिषी पौडेललाई ज्योतिष रत्न ०७५ द्धारा सम्मान गरिएको हो । ज्योतिष पौडेललाई वास्तुविद डा.माधवमंगल जोशीले अवार्डद्धारा सम्मान गरेका थिए । दक्षिण एसियाली ज्योतिष … Continue reading युवा ज्योतिष पौडेल ज्योतिष रत्न २०७५ द्वारा सम्मानित